Section 15
सदस्यको भत्ता तथा सुविधा
(१) समितिको सदस्यले बैठकमा भाग लिएबापत तोकिएबमोजिम बैठक भत्ता पाउनेछ ।
(२) समितिका सदस्यले बोर्डको काम गरेबापत पाउने अन्य सुविधा तोकिएबमोजिम हुनेछ ।
(२) समितिका सदस्यले बोर्डको काम गरेबापत पाउने अन्य सुविधा तोकिएबमोजिम हुनेछ ।
खानेपानी व्यवस्थापन वोर्ड ऐन, २०६३
Preamble - 0
Chapter - 2
Section 3: बोर्ड गठन गर्न सक्नेSection 4: बोर्ड स्वशासित संस्था हुनेSection 5: बोर्डको भौगोलिक क्षेत्रSection 6: बोर्डको काम, कर्तव्य र अधिकारSection 7: काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड गठन गर्नेSection 8: बोर्डले सेवा सञ्चालन गर्ने गराउनेSection 9: पानी उपभोग तथा वितरणसम्बन्धी अधिकार सर्ने